विप्लवनिकट विद्यार्थी संगठनद्धारा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ (फोटोफिचर)

काठमाडौं, २१ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको छ। आज उक्त संगठनका विद्यार्थीहरुले नेपाल आयल निगम घेराउ गरेका छन् । उनीहरुले आज निगममा पुगेर प्रदर्शनसमेत गरेका थिए । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ताको माग पनि गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन ।  उनीहरुले मूल्य वृद्धि खारेज...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा आयल निगम घेराउ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। उनीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।