भोकाको गाँस खोस्दै काठमाडौं महानगरपालिका : खाना खुवाउँदा शहर फोहोर भएको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी 'दैनिक खाना खुवाउने' अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिइएको हो। कोभिड-१९ को महामारी र संक्रमण नियन्त्रणका लागि जारी लकडाउन एवं

सम्बन्धित सामग्री

फोहोर फ्याँंक्न हवाई फायर

काठमाडौं महानगरपालिका र बञ्चरे डाँँडाबीचको ‘फोहोर तनाव’ ले अन्ततः उग्ररूप लिएको छ।

अझै केही दिन फोहोर उठाउन सकिँदैन : काठमाडौं महानगरपालिका

काठमाडौं : नियमितरूपमा फोहोर उठ्न छाडेपछि महानगरका मुख्य चोक तथा गल्ली दुर्घन्धित हुन थालेका छन्। कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखि फोहोर थुप्रिएको हो।  महानगरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले मुख्य चोकमा फोहोर थुप्रिन थालेको जनाएको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयमा पनि सडक मर्मतको काम पूरा नभएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जानकारी दिए।बाटो मर्मतक

फोहोर उठाउन १८ बुँँदे सहमति, ढुवानी अब राति मात्र

काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ ।नयाँ सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ ।

फोहोर फाल्न सिसडोलबासीको अवरोध

काठमाडौं : सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्।  सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन्।  शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो।तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए। उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले रोके

२४ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै […]

आजबाट उठाइने भयो काठमाडौंको फोहोर

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने भएको हो । सहमतिअनुसार सहरी विकास मन्

भोलिदेखि काठमाडौंको फोहोर उठाइने

काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि भोलि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ ।

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]

काठमाडौं उपत्यकाको फोहोर उठ्ने भयो

सिसडोल ल्याण्डफिल्ड साईटमा भएको फोहोर विसर्जनको अवरोध हट्ने भएको छ। काठमाडौं महानगरपालिका र प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि अवरोध हट्ने भएको हो।...