काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ ।नयाँ सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ ।
काठमाडौं । धादिङको स्यानिटरी ल्यान्डफिल साइटमा गाडी तोडफोडपछि काठमाडौं उपत्यकाको फोहोर उठाइएको छैन । विसर्जनस्थलमा पुगेका फोहोर बोकेका गाडी र फोहोर निकालेर पेल्ने काठमाडौं महानगरपालिकाका तीन डोजर तोडफोड गरिएपछि फोहोर उठाउन नसकिएको जनाइएको छ ।
गएको सोमबार राति करिब ९ बजे अज्ञात समूहले फोहोर बोकका १५ गाडी र तीन डोजर तोडफोड...
लामो समयको अबरोध र आरोप, प्रत्यारोपपछि काठमाडौँ उपत्यकाको फोहोर विसजनका लागि नयाँ सम्झौता भएको छ । यसअघिको सम्झौता बञ्चरेडाँडाबासीले नमानेपछि स्थानीय र कामपाबीच नयाँ सम्झौता भएको हो । बिहीबार राति काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो । बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थिति थियो । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र …
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन […]
काठमाडौँ – स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि […]
काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीच सहमति भएको छ । शुक्रबार राति भएको वार्ता काठमाडौँ महानगर र सिसडोल- बन्चरेडाँडाबीच फोहोर उठाउन १९ बुँदे सहमति भएको हाे ।
राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय...
काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र स्थानीयबीच सहमति भएको छ । शुक्रबार राती भएको वार्ता काठमाडौं महानगर र सिसडोल- बन्चरेडाँडा बीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हाे।
राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडाअध्यक्षह...
काठमाडौँ – उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो। सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण […]
काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन। दुई पक्षबीच भएकाे सहमति […]
काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर आजदेखि फेरि उठाउन थालिएको छ।ठेकेदारले पासाङ ल्हामु राजमार्ग मर्मत शुरु गरेसँगै स्थानीयको अवरोध हटेपछि फोहोर व्यवस्थापन सहज भएकाले उपत्यकाको फोहोर उठाउन थालिएको हो। तर अहिले फोहोर बोकेका गाडीका लागि सिसडोल जान समय तोकिएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म मात्र फोहोर बोकेका गाडी सिसडोल जान पाउनेछन्।हाल फोहर विसर्जन गर्ने गरिएको ठाउँ नुवाकोटको सिसडोल पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङ ल्ह