काठमाडौं : कोरोना संक्रमणको कारण बिगत ४ महिनादेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र सरोकारवालासँगको छलफलपछि विद्यालय खोल्न दिने निर्णय भएको हो। असोज १ गतेदेखि विद्यालयहरु खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यलाय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
'धेरै विद्यालयमा अनलाइन…