पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ। सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।
सर्वोच्च, उच्च र...
क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।
बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय...
काठमाडौं । सर्वोच्च अदालत दसैं बिदाको समयमा समेत खुला रहने भएको छ । बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ । दसैंको अवसरमा घटस्थापनादेखि २३ असोज कोजाग्रत पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न सो समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ […]
The post दसैंमा अदालत खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१० चैत, पोखरा । बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ । चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग […]
काठमाडौं : आज देशभरका अदालत बन्द हुने भएका छन्।पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गर्न लागिएको हो। सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो।सोहीअनुसार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु आज बन्द हुनेछन्। उहाँको शनिबार अन्त्येष्टि गरिएको थियो। पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरम
विराटनगर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरमा कानुन व्यवसायीले धर्ना दिएका छन्।उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता र अधिवक्ताले धर्ना दिएका हुन्।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश राणाको राजीनामा म
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार कानुन
अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याेट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्याेट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयाे ।
कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्याेट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्याेट गर्ने अदालत बनेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका एक सय ४९ थान र गएकाे आर्थिक वर्ष २०७७/०७८ का दुई सय ८० थान गरी...
न्यायीक प्रकृयामा नागरिकको पहुँच बृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायीक पहुँच बृद्धिका लागि जिल्ला अदालतले शुक्रबार दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो।...
विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत भएको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नै संसद पुनःस्थापना गर्ने विश्वास भए पनि जनताको अदालत जागरुक हुनुपर्ने बताए ।
‘सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने पूरै विश्वास छ । सर्वाेच्चले संविधानको सही व्याख्या गर्छ, सही व्याख्या भयो भने संसद पुनःस्थापना हुन्छ,’ उनल...