नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो । सर्वेक्षणले  मुलुकको  अर्थतन्त्रको  आकार,  प्रतिव्यक्ति  कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको  सङ्ख्या  धेरै  रहेको  र  हाल

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैङ्क पाँचखालमा

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयको सङ्ख्या २८८ पुगेको छ । हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पिओएस सेवा, इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने मोबाइल बैङ्किङका सेवासमेत सञ्चालनमा रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्क दैलेखले ल्यायो क्रेडिटकार्ड सेवा : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखले क्रेडिटकार्ड सेवाको शुभारम्भ गरेको छ ।वाणिज्य बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर दैलेखमा पहिलो -

राष्ट्रिय वाणिज्य बैङ्क ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।

'सबैभन्दा ठूलो वाणिज्य बैङ्क बन्यो ग्लोबल आईएमई'

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो ।

पन्ध्र वाणिज्य बैङ्क पर्याप्त : सर्वेक्षण

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो ।

अर्थतन्त्र सुधार र पुँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पुँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । हिजो (शनिबार) महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, कृषि […]

लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने बाँकी तीनवटाले घोषणा गर्न बाँकी छ । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य २६ वटा वाणिज्य बैङ्क नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।

‘गरिमा विकास बैङ्क अरूमा मिसिँदैन, अब वाणिज्य बैङ्क बन्छ’

राष्ट्रियस्तरमा चम्किँदै गरेको एक विकास बैङ्क हो, गरिमा विकास बैङ्क । हाल बैङ्कको नेतृत्वदायी भूमिका छन् : प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल । विकास बैङ्कहरू मध्येबाटै ‘सीईओ अफ द एयर, २०२१’ बाट सम्मानित भइसकेका ढकालले अहिले यो बैङ्कलाई हाँक्दैछन् । आम लगानीकर्ता, सेवाग्राहीदेखि बैङ्कका कर्मचारीलाई समेत उचित सेवा सुविधा प्रदान गर्ने उद्घोष गरेका ढकालले बैङ्कलाई नै स्तरउन्नति गर्दै अब विकास बैंकबाट वाणिज्य बैङ्कमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन् । निकट भविष

वाणिज्य बैङ्क र एनटिभीबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ ।

तीन सरकारी वाणिज्य बैङ्क मर्जर हुनुपर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ।