काठमाडौँ । सरकारले सदनमा पेश गरेको गुठी विधेयकबारे सत्तारुढ दलकै सांसदहरु विरोधमा उत्रिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह ...
काठमाडौं, १४ माघ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा एक दर्जन सांसदहरु भारत जान लागेका हुन् । उनीहरुको भ्रमण यही जनवरी ३० बाट सुरु हुनेछ । उनीहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् । समितिका सभापति यादवले भ्रमण दलमा १२ जना […]
१७ भदौ, काठमाडौं । धानखेतीबारे अध्ययन गर्न सांसदहरु बंगलादेश जाने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको व्यवस्थापनमा ९ जना सांसद बंगलादेश जाने तय भएको छ । भ्रमण टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ६ जना सदस्य र राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका तीन जना सदस्य रहनेछन् । उनीहरुले […]
काठमाण्डाै - निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार) सम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने भएको छ ।
राजनीतिक दलहरुले शनिवार आज बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनु भयो।
हालैसम्पन्न चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ...
राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए...
काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले […]
काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम करिब करिब आईसकेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमार्फत संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा यो निर्वाचनमार्फत पीएचडी गरेका सांसदहरु पाँच जनाको प्रवेश भएको छ । कांग्रेसका नारायण खड्का पीएचडी हुन् । उनी अहिले नेपाल सरकारका परराष्ट्रमन्त्री हुन् । गुल्मीबाट निर्वाचित […]
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट लगेको खबर बिहीबार निकै चर्चाको विषय बन्यो । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक रिसोर्टमा पुगेको खबर फैलिएपछि त्यसलाई निकै चासोका साथ हेरिएको थियो ।आफ्ना पक्षका सांसदको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेपछि सांसदहरु अन्यत्र कतै नजाओस् भनेर अध्यक्ष ठाकुरले आफ्ना पक्षका १९ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर ‘लञ्च’ खुवाएका हुन् । जसपा नेपालका सां
काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्तावको पक्षमा देखिएनन् । तर, उनीहरुमध्ये आधा विपक्षमा र आधा तटस्थ देखिए । कुल ३२ जना सांसद संख्या रहेको जसपामा १५ जना विपक्षमा र १५ जना तटस्थ रहे । २ सांसद लक्ष्मणलाल कर्ण र रुही नाझ अनुपस्थित रहे । आजको […]
काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए । ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको […]