काठमाण्डौ - गुठी विधेयकको विरोधमा उत्रिएका काठमाण्डौ उपत्यकाका गुठीयारहरुले तीन जना मन्त्रीको राजीनामा माग गरेका छन् ।
गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाण्डौको माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनमा गुठीयार, सम्पदा अभियन्ता र सस्कृतिविद्हरुले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेका ह...