गिद्ध रेस्टुरेन्ट अध्ययन गर्दै विदेशी अध्येता

दाङ । दाङको तुलसीपुर १९, स्यालापानीमा रहेको गिद्ध रेस्टुरेन्टमा अध्ययन गर्न विदेशी अध्येता आउन थालेका छन्

सम्बन्धित सामग्री

६ महिनामा अध्ययन भिसामा नेपाल आए ४७० विदेशी

७ फागुन, काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ । नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको […]

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने योजना आयोगको अध्ययन

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाव दिएको हो । यद्यपि, भण्डारण, प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफारिस […]

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ जाँदै

१८ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो । शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन […]

अपेक्षाअनुसार किन आउन सकेन विदेशी लगानी ?

नेपाल राष्ट्र बैंकले हालै सार्वजिनक गरेको विदेशी लगानीसम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा स्वीकृतिको तुलनामा ३६ प्रतिशत मात्रै विदेशी लगानी भित्रिएको देखाएको छ । यो तथ्य हाम्रा लागि चिन्ताको विषय हो, तर नौलो...

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसह

नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् । यस वर्ष नेपालमा दुई सय ६५ जना […]

विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन गरि सोको प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंकले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको हो । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । अध्ययनका अनुसार सार्क मुलुकहरुमध्ये भारत अग्रस्थान रहेको छ । यसपछि बङ्

विदेशी टोलीद्वारा शुक्लाफाँटामा दुर्लभ सानो खैरो गिद्धको अध्ययन

कञ्चनपुर : विदेशी टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरेको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोली दुई दिन गिद्धको अध्ययन गरेको थियो।सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित चितवन राष्ट्रिय निकुञ्ज सौराहका नेचर गाइड नारायण महतोको टोली आएका थिए। टोली बिहीबार फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड सुमन चौधरीले बताए। ‘अ