अमेरिका र युक्रेनका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ ।  उनीहरूबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको अमेरिकी  विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उनीहरूबीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रया

सम्बन्धित सामग्री

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ। रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना […]

अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेनमा रुसको आक्रमणबारे छलफल

एजेन्सी, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गरेका हुन् । सो अवसरमा उनीहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको […]

अमेरिकी विदेशमन्त्री र कतारका उपप्रधानमन्त्री अल-थानीबीच टेलिफोन वार्ता

वासिङ्टन [अमेरिका], ११ माघ: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी उपप्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो तनावका विषयमा छलफल गरेका छन् । प्रवक्ता नेड प्राइसले युक्रेनको सिमाना नजिक रुसको सैन्य उपस्तितिका विषयमा छलफल भएको बताएका छन् । सो अवसरमा मन्त्री ब्लिन्केनले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान […]

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो। उनीहरुले चीन अमेरिका...

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच सात महिनापछि टेलिफोन वार्ता

यस्तै नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ ।

सात महिनामा पहिलोपटक सी–बाइडेन टेलिफोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेव

अमेरिका र भारतका विदेशमन्त्रीले गरे अफगानिस्तान-म्यानमारको सुरक्षाबारे चिन्ता

काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले भारतीय समकक्षी एस जयशंकरसँग क्षेत्रीय एवं द्विपक्षीय मामिला र जलवायु परिवर्तनसम्बन्धी वार्ता गरेका छन्। सोमबार ती नेताले अफगानिस्तान-म्यानमारको सुरक्षाबारे पनि टेलिफोन वार्ता गरेका हुन्। ब्लिंकनले ट्विट गर्दै भनेका छन्, “अमेरिका र भारतबीचको सम्बन्धको महत्त्व हामीले गरेको कुराकानीबाट पनि पुष्टि हुन्छ। हामीले अफगानिस्तान र म्यानमारमा शान्ति बहालीबारे पनि कुरा गर्‍यौं।”

बाइडेन र पुटिनबीच टेलिफोन वार्ता

क्रेमलिनले भने कुराकानीका क्रममा बाइडेनले अमेरिका-रूस हतियार नियन्त्रण सम्झौताको म्याद थप्न प्रस्ताव गरेको कुरामा जोड दिएको छ।