चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन वार्ता, के ब्लिंकन यही साता बेइजिङ आउँदैछन्?

सांघाई : चिनियाँ विदेश मन्त्री छिन काङले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँग टेलिफोन वार्ता गरेका छन्। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार मन्त्री छिनले अमेरिकी समकक्षीसँग दुई देशको सम्बन्धलाई स्थिर विकासको लयमा फर्काउने विषयमा छलफल गरेका थिए।  'यस वर्षको सुरुदेखि नै चीन-अमेरिका सम्बन्धले नयाँ कठिनाइ र चुनौतीहरूको सामना गर्नुपरेको छ,'…

सम्बन्धित सामग्री

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच आज टेलिफोन संवाद हुँदै

काठमाडौं । युक्रेनमा रुसी आक्रणको विषयमा आज  (शुक्रबार) अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता हुनेभएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्न थाले यता दुई शक्ति राष्ट्रबीच शीर्ष तहमा शुक्रबार पहिलो पटक वार्ता हुन लागेको हो । अमेरिकाले युक्रेनलाई युद्धका लागि आवश्यक हात हतियार र आर्थिक सहयोग दिंदै आएको छ भने चीन […]

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ। रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना […]

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो। उनीहरुले चीन अमेरिका...

अफगानिस्तानबारे अमेरिकालाई चीनको सुझाव

चीनले सबै देश, विशेष गरेर अमेरिका, ले तालिबानसँग सम्पर्क गर्नुका साथै सक्रिय भएर उसलाई बाटो देखाउन सुझाव दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस विषयमा अमेरिकी समकक्षी एन्टोनी ब्लीङ्किनसँग टेलिफोन वार्ता गरेका हुन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले अफगानिस्तानको स्थिति पुरै बदलिएको र सबै पक्षले तालिबानसँग सम्पर्क गरेर सक्रियरुपमा उनीहरूलाई बाटो देखाउन आवश्यक गरेको उल्लेख गरेको छ । अमेरिकी सैनिक फिर्ता भएर अफगानिस्तानमा आतङ्कवादी सङ्गठनहरूलाई फेरि उठ्ने अवसर प्रदान गरेको चीन