संकटमा भारत : अमेरिकी राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग मोदीको टेलिफोन वार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार राष्ट्रपति बाइडेनसँग आफ्नो मुलुकमा गहिँरिदै गएको कोरोना संकट र त्यसको चूनौती सामना गर्ने विषयमा केन्द्रीत रहँदै टेलिफोन सम्वाद गरेका हुन् । टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना संकटमा फसेको भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्  ।बाइडेनसँगको टेलिफोन सम्वादलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत अमेरिका भारतलाई सहयोग गर्न तयार रहेको ब

सम्बन्धित सामग्री

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्य

Ratopati

भारतीय विदेशमन्त्री जयशंकर आज लन्डन जाँदै

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर चार दिने भ्रमणका लागि आज बेलायत जाने भएका छन्। उनी मुख्य रुपमा जी–७ बैठकमा भाग लिन लन्डन जान लागेका हुन्। भारतलाई उक्त बैठकमा अतिथिका रुपमा आमन्त्रण गरिएको छ। जी–७ मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन्। यसपटकको बैठकमा मुख्य रुपमा कोरोना महामारीबाट कसरी छुटकारा पाउने भन्नेबारे छलफल हुने बताइएको छ।

Dekhapadhi

भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी

एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

Dekhapadhi

तत्काल भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

एजेन्सी। कोरोना त्रासका कारण तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले एड्भाइजरी जारी गर्दै यस्तो भनेको हो। अमेरिकाले 'लेभल ४ ट्राभल हेल्थ नोटिस' जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्न हरेकखालको मद्दत गर्ने घोषणा गरेलगत्तै यस्तो चेतावनी जारी गरिएको हो।

Dekhapadhi

तत्काल भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

एजेन्सी। कोरोना त्रासका कारण तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले एड्भाइजरी जारी गर्दै यस्तो भनेको हो। अमेरिकाले 'लेभल ४ ट्राभल हेल्थ नोटिस' जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्न हरेकखालको मद्दत गर्ने घोषणा गरेलगत्तै यस्तो चेतावनी जारी गरिएको हो।

Dekhapadhi

मोदी र बाइडेनबीच फोनवार्ता

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोनवार्ता भएको छ। अबेर राति भएको टेलिफोन वार्तामा दुई नेताबीच भारत र अमेरिकामा रहेको कोरोना संकटका विषयमा कुराकानी भएको थियो। मोदीले ट्विट गर्दै बाइडेनसँग खोपको कच्चा पदार्थ र औषधि आपूर्तिका विषयमा कुराकानी भएको जानकारी दिएका छन्। बाइडेनले कोरोनाविरुद्धको लडाईमा आपतकालीन सहायता र उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Dekhapadhi

अमेरिकाद्वारा भारतलाई झट्का

एजेन्सी। अमेरिकाले भारतलाई ‘करेन्सी म्यानुपुलेटर्स’को निगरानी सूचीमा राखिदिएको छ। भारतले यसको जवाफमा ‘यसको कुनै तर्क बुझिने खालको नभएको’ बताएको छ।भारतीय वाणिज्य सचिव अनुप बधावन भन्छन्, ‘म यसको कुनै आर्थिक तर्क बुझ्न सकिरहेको छैन। हाम्रो केन्द्रीय रिजर्भ बैंक मार्केट फोर्सेजको आधारमा नै मुद्रा संग्रह गर्छ।’ पछिल्लो समय भारत–अमेरिका सम्बन्ध सुमधुर भएको मानिएकोमा करेन्सी म्यानुपुलेसनको विषय आउनुलाई अनौठो मानिएको छ।

Dekhapadhi

भारतसँग रक्षा सम्बन्ध मजबुत पार्दै अमेरिका

एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्‍वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्‍वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्‍वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।

Dekhapadhi

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा मजबुत पारिन्छः कमला ह्यारिस

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिका र जापान मिलेर हिन्द–प्रशान्तमा शान्ति, समृद्धि तथा सुरक्षा बढाउन मिलेर प्रयास गरिने बताएकी छन्। शुक्रबार जापानी प्रधानमन्त्री योसिहिदे सुगासँगको भेटपछि उनले यस्तो बताएकी हुन्।ह्यारिसले भनिन्, ‘जापानी प्रधानमन्त्रीसँग राम्रो कुरा भयो। अब हामी मिलेर हिन्द–प्रशान्त क्षेत्रको सुरक्षालाई मजबुत पार्नेछौं।’ नयाँ सरकार बनेपछि अमेरिका जाने सुगा पहिलो उच्च तहका नेता हुन्।(एजेन्सी)

Dekhapadhi

भारतलाई खोप उत्पादन बढाउन वित्तीय सहयोग दिने क्वाडको तयारी

२६ फागुन, काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ । अमेरिकाका एक शीर्ष अधिकारीले आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने बताएका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार विशेषगरी नोभाभ्याक्स र जोन्सन […]

अनलाइनखबर

भारत–अमेरिका इन्डोप्यासिफिक र क्वाडमा गहन सहकार्य गर्न सहमत

२८ माघ, काठमाडौं । अमेरिका र भारत इन्डोप्यासिफिक क्षेत्र र क्वाडमा सहकार्यलाई अझ मजबुत बनाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा सो सहमति भएको हो । बाइडन र मोदीबीच टेलिफोन वार्ता भएको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी व्रिलंकिन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि सोमबार टेलिफोन […]

अनलाइनखबर