विगतदेखी अहिलेसम्म भएका बिभिन्न आन्दोलनको केन्द्र रहयो ‘वीरगंज’ । मधेस आन्दोलन देखी लोकतान्त्रिक आन्दोलनसम्ममा वीरगंजको विशेष भुमिका र योगदान रहयो । मधेसवादीदेखी वामपन्थी, लोकतन्त्रवादीका नेताहरुले समेत विगतको विभिन्न आन्दोलनमा वीरगंजको विशेष योगदान रहेको बेलाबेला स्मरण गर्ने गरेका छन् । राजनीतिक, आर्थिक, समाजिक क्षेत्रमा वीरगंजको जुन योगदान छ, त्यो अनुसारको अवसर भने वीरगंजले पाउँन सकेको छैन् […]
The post वीरगंज किन भएन मधेसको राजधानी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.