काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, कानुन समूह, न्याय सेवा, न्याय समूहका उम्मेदवारलाई अन्तिम योग्यताक्रम कायम गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
उनी केहीबेर अघिमात्रै कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै …
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी -
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाली श्रमिकका समस्या तथा मलेसियाको वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट र विचौलिया प्रथाबारे भएको टेलिफोन वार्ताको म्यानपावर व्यवसायी मिलन कटेलले स्वागत गरेका छन्। २५ म्यानपावर व्यवसायीको तर्फबाट प्रतिक्रिया दिँदै एसिया लिङ्क सर्भिसेजका सञ्चालक कटेलले प्रधानमन्त्रीद्वयबीच भएको वार्ता सकारात्मक र महत्वपूर्ण रहेको बताए। ‘आज प्रधानमन्त्री बालेन शाह […]