काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहका विश्वभरका ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
२ सय ६० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्का अनुसार संक्रमित र मृत्यु हुने स्वास्थ्यकर्मीको वास्तविक संख्या यसको दुई गुणा बढी हुनसक्छ। अधिकांश देशल...