कोरोना संक्रमण केही नियन्त्रित देखिए पनि मृत्यु भने उच्च छ

विश्वको समग्र कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः थन्को लाग्न खोजेजस्तो देखिएको छ। यसै वर्षको फेब्रुअरीमा आएको हालसम्मकै सबैभन्दा ठूलो लहरपश्चात् कोरोना संक्रमण क्रमशः ओरालो लाग्दै गएको छ। यद्यपि, तत्पश्चात् पनि प्यान्डेमिक केही उकालो–ओरालो हुने क्रम जारी छ। पछिल्लो अवस्थामा दक्षिण कोरियामा हालसम्मकै दोस्रो ठूलो प्यान्डेमिक लहर चलिरहेको छ भने त्यहाँ कोरोना मृत्यु पनि निकै बढेको […]

सम्बन्धित सामग्री

नयाँ दिल्लीमा अगस्टभरमा कोरोना संक्रमण भएका १५७ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा अगस्टभरमा कोरोना भाइरस संक्रमण भएका १५७ जनाको मृत्यु भएको छ। यो पछिल्लो ६ महिनाकै उच्च भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। फेब्रुअरीमा २५७ जनाको मृत्यु भएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएकाहरु अधिकांशमा क्यान्सर, क्षयरोग, एड्सजन्य रोग लागेको लोक नायक अस्पतालका डा सुरेश…

चीनमा कोरोना संक्रमण दर उच्च

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ । चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् […]

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

काठमाडौँ – उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५११ जनाको मृत्यु भएको छ । त्यहाँ अहिले २२ लाखको हाराहारीमा […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ महिना यताकै उच्च

बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुन थालेको छ ।  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबार छ महिनायताकै उच्च भएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले  दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा  २०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक संख्या गत मार्च ९ पछिकै सबैभन्दा बढी हो ।  यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ७४२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३५ हजार ६९३ जना नयाँ &n

धनगढी र महेन्द्रनगरमा निषेधाज्ञामै कोरोना संक्रमण र मृत्यु उच्च

६ जेठ, धनगढी । कोरोना भाइरसको पहिलो लहरमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले खासै क्षति व्यहोर्नु परेको थिएन । जिल्ला सदरमुकाम महेन्द्रनगर समेत पर्ने यो नगरपालिकामा झण्डै एक वर्षसम्म रहेको पहिलो लहरमा ५४४ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको थियो । तर ठीक एक वर्षपछि फैलिएको दोस्रो लहरमा भने भीमदत्त नगरपालिकाले एक […]

प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८७ महिला…

रुपन्देहीमा एकजना संक्रमित पुरुषको मृत्यु

बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या […]

नेपालमा कोरोना संक्रमण वृद्धिदर विश्वकै उच्च, मृत्यु दर पनि बढ्दै

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा कोरोना संक्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको छ । स्वास्थ्य तथा सामुदायिक अस्पताल धुलिखेलका निर्देशक डा. विराजमान कर्माचार्यका अनुसार यो वृद्धिदर विश्वकै उच्च हो । ‘अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिदर १० प्रतिशत छ । भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशतले बढिरहेको रहेको छ’, डा. कर्माचार्यले आइतबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा भनेका छन्, &lsq

कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु‚ मृतकमध्ये बाँकेका पाँचजना

काठमाडौं : कोरोना हटस्पट बन्दै गएको बाँकेमा पछिल्लो १२ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमण भएपछि भेरी अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो।कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका तीन पुरुष र दुईजना महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। उनका अनुसार मृत्यु हुने सबै बाँकेका हुन्। मृत्यु भएका अधिकांशलाई निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या रहेको वलीले बताए। पछिल्ला दिनमा बाँकेमा कोरोनाका कारण मृत्यु हुने र संक्र

मकवानपुरमा कोरोनाबाट शुक्रबार पनि एक जनाको मृत्यु

मकवानपुर : मकवानपुरको हेटौंडामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  हिजो मात्रै हेटौंडामा एक जनाको मृत्यु भएकोमा आज बिहान पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो। गत वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएका उनको आज शुक्रबार बिहान आफ्नै घरमा मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक, कोभिड फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए। उनमा क्षयरोग र उच्च रक्तचापको समेत समस्या रहेको थियो। वैदेशिक रोजगारीमा रहेका उनी स्वास्