चीनमा फेरि एक पटक कोरोना संक्रमण फैलिएको छ ।अक्टोबर महिनामा यहाँ २०९ जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । तर, चीनमा सरुवा रोग नियन्त्रणसँग सम्बन्धित विभागले कोरोनाका कारण श्वासप्रश्वासको समस्याका कारण कसैको मृत्यु नभएको जनाएको छ । कोरोना र अन्य रोगका कारण यी मृत्यु भएका हुन् […]