काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन्। । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक […]
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।
३ फागुन, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्व आज मनाइँदै छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तहरुको घुइचो लागेको छ ।
बिहानैदेखि भिड लागेपछि मन्दिरका चारवटै ढोकाहरु खोलिसकिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ ।
प्रहरीले आज …