फ्रेन्च राष्ट्रपति अस्ट्रेलियाली प्रमसँग रुष्ट

पेरिस, (एजेन्सी) । फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले आफ्नो मुलुकसँग पनडुब्बी सम्झौता भंगबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले झुठो बोलेको आरोप लगाएका छन् । त्यसोभए के मोर्रिसन बेइमान हुन् त भन्ने प्रश्नको जवाफमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताएका छन् । १२ वटा पनडुब्बी बनाउनेबारे अस्ट्रेलियाले ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता रद्द गरी संयुक्त राज्य अमेरिका […]

सम्बन्धित सामग्री

लुम्बिनीमा स्थापना दिवस कटौती, एमाले रुष्ट

वर्तमान सरकारले प्रदेश सरकारको स्थापना दिवस कटौती गर्ने निर्णयले प्रतिपक्ष दल नेकपा एमाले रिसाएको छ। आफ्नो दलका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरेको निर्णयलाई कटौती गरिएको भन्दै एमाले यो निर्णयदेखि रुष्ट छ।...

गाजामा परमाणु बम हान्ने इजरायली मन्त्रीको धम्कीपछि अरब देशहरू रुष्ट

इजरायलका सम्पदा मन्त्रीले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा परमाणु बम हान्ने चेतावनी दिएपछि अरब देशहरू रुष्ट बनेका छन् ।

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे । पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा […]

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

काठमाडौं, बैशाख २ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० […]

ऋण तिर्न छाडेपछि नेपाल एयरलाइन्ससँग ऋणदाता रुष्ट

२६ पुस, काठमाडौं । विमान खरिदका लागि नेपाल वायुसेवा निगमलाई दिएको ऋणको सावा तथा भुक्तानी ठप्प बनेपछि कर्मचारी संचय कोष र नागरिक लगानी कोष रुष्ट बनेका छन् । ‘महामारी नै भए पनि वायुसेवा निगमले केही न केही त कमाएको छ,’ सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिको छलफलमा कर्मचारी संचय कोषका […]

ताइवानसँग नजिकिएको भन्दै लिथुआनियासँग चीन रुष्ट, कूटनीतिक सम्बन्ध घटुवा

५ मंसिर, काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको छ । राजधानी भिलनिअसमा ताइवानको अनौपचारिक कूटनीतिक नियोग खोल्न दिएपछि लिथुआनियासँग चीन रुष्ट बनेको हो । उक्त कदमपछि रुष्ट बनेको चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्धलाई समेत घटुवा गरेको छ। आइतबार चीनको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिथुआनियासँगको सम्बन्धलाई दूतावासको हैसियतबाट […]

सभामुखसँग मुख्यमन्त्री राई रुष्ट

१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीसँग प्रदेश सरकार रुष्ट बनेको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भनिएको बैठक सभामुख भण्डारीले सारेपछि सरकार सभामुखसँग रुष्ट बनेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावलाई देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले मंगलवारको बैठक स्थगित गर्न माग गरेका थिए । एमालेले बैठक स्थगित गर्न सभामुख भण्डारीलाई लिखित पत्र नै दिएको थियो । पत्र पाएपछि ...

रुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]