काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको लाखौँ डलर बराबरको रकम फिर्ता पाउनका लागि दायर गरेको अदालतको मुद्दा हारेका छन्। सिङ्गापुर उच्च अदालतले चन्दर अग्रवालले फेलिसिया लीबाट फिर्ता लिन खोजेको ४ लाख ६८ हजार सिङ्गापुरे डलर (करिब ३ लाख ६९ हजार २ सय अमेरिकी डलर) उनले आफ्नी प्रेमिकामाथि ‘स्वेच्छाले’ खर्च गरेको ठहर […]
The Ministry of Land Management, Cooperatives and Poverty Alleviation and the Ministry of Federal Affairs and General Administration have decided to register
काठमाडौँ। प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ७०५ वटा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारामा रहेको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लुइँटेलले उपभोक्तालाई ग्यास महँगो […]
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ-आफ्नो प्रतिवेदन पेस गरेका हुन्। दुवै प्रतिवेदन अध्ययन गरी समान धारणा निर्माण गर्ने र एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको […]
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग, रावल आयोगको प्रतिवेदन २०५२ ले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको प्रतिवेदन कार्यान्वयनका लागि गठित समितिको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार प्रतिवेदनमा […]
Kathmandu. The Commission for Investigation of Abuse of Authority has filed a charge sheet in the money laundering case against four people including former engineer of Kathmandu Metropolitan City, Rambabu Mahato alias Rambabu Mahato Koiri. The CIAA filed a case at the Special Court Kathmandu on Friday on charges of acquiring and laundering illegal property. Earlier, on Jestha 26, 2082, a case was filed at the Special Court against Mahato for acquiring illegal property with a claim of Rs 45,897,403.88. Investigating the money laundering aspect of the same offense as a related offense, it has been reduced from Rs 1,915,514.86...