के तपाईं काम गर्दा गर्दै डेस्कमा नै निदाउनुहुन्छ ? केही क्षणका लागि यो आरामदायी तरिका भए पनि यो बानी स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । लामो समयसम्म बसेर निदाउनुले गम्भीर रोगदेखि मृत्युसम्म गराउने विशेषज्ञहरुले बताएका छन् । यसको कारण धेरै बेरसम्म शारीरिक गतिविधि नहुनु हो ।बसेर निदाउँदा किन मृत्युको खतरा ? सुत्ने तरिका र तपाईंको स्वास्थ्यबीच गहिरो सम्बन्ध हुन्छ । लामो समयसम्म बसेर सुत्नुले शरीरमा गम्भीर असर पर्छ । लामो समयसम्म बसेर निदाउँदा सास फेर्न समस्या हुन्छ । बसेर निदाउँदा स्वास नदी सं