काठमाडौं, कात्तिक ३ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक प्रजिअ शर्माले भने, “असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं […]