सोलुखुम्बु / जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष असिम राइले बताए । संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध...
The post शहिद परिवारलाई जीवन निर्वाह भत्ता appeared first on Purbeli News.