सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका रोल्पाको माडी गाउँपालिका–५ परिवारले जीवन निर्वाह भत्ता पाउने भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने …