दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस

२६ भदौ, दाङ । दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा […]

सम्बन्धित सामग्री

दाङ- २ मा शंकर कि रेखा?

दाङ – दाङ क्षेत्र नं. २ को यसपालीको प्रतिनिधिसभा निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने निश्चित छ । किन कि यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेकपा माओवादी केन्द्रकी रेखा शर्माबिच प्रतिष्पर्धा छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि चुनाव लड्ने भनेर थप चर्चामा थियो । तर, अन्तिममा महराले चुनाव नलड्ने बताएपछि शंकर […]

महरा चुनावबाट डराएकै हुन् त?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए।...

डराएकै हुन् महरा?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारीस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘रेस’ बाट बाहिरिए।...

महरा समानुपातिकतिर लागेपछि दाङ २ मा माओवादीको उम्मेदवार को ?

४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको भागबण्डामा प्रतिनिधिसभाको दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने पक्का छ । माओवादीमा निवर्तमान सांसद समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरा सम्भावित उम्मेदवार थिए । तर महराले समानुपातिक रोजेका छन् । अब माओवादीमा दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को भन्ने खोजी सुरु भएको छ । सो क्षेत्रबाट स्थायी […]

दाङ २ मा महरा र पोखरेलको प्रतिस्पर्धा हुने

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित भएको छ। आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवार सिफारिस गरेसँगै पोखरेलसँग उनको प्रतिस्पर्धा हुने निश्चित भएको हो । आइतबार माओवादीले क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर

माओवादी उपाध्यक्ष महरा दाङ २ बाट उम्मेदवार सिफारिस

दाङ : आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको लागि ३ जनाको नाम सिफारिस गरेको छ।दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए।संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण

कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा मंसिरमा हुने निर्वाचनका लागि दाङबाट उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको क्षेत्र नम्बर २ समन्वय समितिको आइतबार बसेको बैठकले महराको नाम दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । पुर्वसभामुख महरा गत ०७४ को चुनावमा सोही क्षेत्रबाट उम्मेदवार भएर जित हासिल […]

दाङ–२ बाट महरासहित तीन जनाको नाम सिफारिस

दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट कृष्णबहादुर महरा, रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले उनीहरुको नाम सिफारिस गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।बैठकले प्रतिनिधिसभाका दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।(यसअघि अन्यथा भएकाले सच्चाइएको छ)

दाङ २ मा कृष्णबहादुर महरा विजयी - Naya Patrika

दाङ प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनका उमेदरवार कृष्णबहादुर महरा विजयी भएका छन् । एकिकृत माओवादीका उनले कांग्रेसका राजु खनाललाई पराजित गरे । महराले ३९९५९ मत प्राप्त गरे भने...पूरा पढ्नुहोस् »

दाङ २ बाट कृष्णबहादुर महरा विजयी

२३ मंसिर, घोराही । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् । महराले ३९ हजार ९५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि …