४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको भागबण्डामा प्रतिनिधिसभाको दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने पक्का छ । माओवादीमा निवर्तमान सांसद समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरा सम्भावित उम्मेदवार थिए । तर महराले समानुपातिक रोजेका छन् । अब माओवादीमा दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को भन्ने खोजी सुरु भएको छ । सो क्षेत्रबाट स्थायी […]