काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित भएको छ। आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवार सिफारिस गरेसँगै पोखरेलसँग उनको प्रतिस्पर्धा हुने निश्चित भएको हो । आइतबार माओवादीले क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर