मेयरकै घरबाट सुरु गरियो अवैध संरचना हटाउने अभियान

सडक पेटी डाक्ने गरी अवैध रुपमा बनाइएका संरचना हटाउने अभियानको सुरुआत विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको घरबाटै थालिएको छ।...

सम्बन्धित सामग्री

विराटनगर महानगरद्वारा अवैध संरचना हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले पनि सडक मिचेर बनाइएका अवैध संरचना डाेजर लगाएर हटाउन थालेको छ । बिराटनगर महानगरपालिका–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको पर्खाल हटाएर अवैध संरचना हटाउने अभियान महानगरले थालेको हो । स्थानीय कृष्ण र लक्ष्मी रेग्मीले कम्पाउण्ड वाल भत्काउन नदिँदा कन्यामार्गमा नाला निर्माणको काम रोकिएको थियो । पर्खाल हटाएपछि नाला निर्माण गर्न सहज […]

अवैध संरचना हटाउने अभियान तीब्र

काठमाडौं । स्थानीय तहमा राजनीतिक नेतृत्व परिवर्तनसँगै विशेष गरेर सहरी क्षेत्रमा नक्साविपरीत अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउने अभियान नै थालनी भएको छ । काठमाडौं महानगरपालिकाले झन्डै २ सय अनधिकृत भौतिक संरचनामा डोजर लगाइसकेको छ । उसले चलाएको अभियान बिस्तारै अन्य स्थानीय तहमा समेत फैलन थालेको छ । देशका विभिन्न स्थानीय तहले सार्वजनिक सूचना जारी […] The post अवैध संरचना हटाउने अभियान तीब्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वाग्मती करिडोर क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो । महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले ३५ दिने सूचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान […]

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र

पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौंका मेयर बालेन शाहले सुरु गरेको अवैध संरचना हटाउने अभियानको पोखरामा पनि प्रभाव परेको छ । पोखरामा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने अभियान पोखरा महानगरपालिकाले सुरु गरेको छ ।पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालयलगायतका सटरमा महानगरले बिहीबार डोजर चलाएको मेयर धनराज आचार्यले बताए । भवन तथा सटरमा व्यवसाय सञ्चालन […]

आज पनि अवैध संरचना भत्काइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान सुरु गरेसँगै नगर प्रहरीको टोलीले पूर्ण सहयोग गर्दै आएको छ । आज पनि नगर प्रहरीको टोली तोकिएको कार्यक्षेत्रमा जानका लागि तयारी अवस्थामा रहेको छ । नक्सापासविपरीत भइरहेको अन्डरग्राउन्डको व्यापारिक प्रयोजन हटाउन आज फिल्डमा खट्ने टोली हिजो (सोमबार)देखि नै तयारी अवस्थामा रहेको थियो । हिजो महानगरले वडा […] The post आज पनि अवैध संरचना भत्काइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अवैध संरचना भत्काउन आज यी क्षेत्रमा पुग्दैछ महानगर प्रहरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान सुरु गरेसँगै नगर प्रहरीको टोलीले पूर्ण सहयोग गर्दै आएको छ । आज पनि नगर प्रहरीको टोली तोकिएको कार्यक्षेत्रमा जानका लागि तयारी अवस्थामा रहेको छ । नक्सापासविपरीत भइरहेको अन्डरग्राउन्डको व्यापारिक प्रयोजन हटाउन आज फिल्डमा खट्ने टोली हिजो (सोमबार)देखि नै तयारी अवस्थामा रहेको थियो । हिजो महानगरले वडा […]

अवैध संरचना हटाउने तयारीमा हेटौँडा उपमहानगर

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।  उपमहानगरकी मेयर मिनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरू हटाइएता पनि यो पटक पूर्ण रूपमा अभियान नै चलाएर अवैध संरचना हटाउने तयारी थालिएको हो ।  अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी […]

अवैध संरचना हटाउने अभियानमै छु : उपमेयर डंगोल

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृती विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उनको भनाइ छ । हेर्नुहोस् उपमेयर डंगोलले जारी गरेको अपिल

अवैध संरचना हटाउने महानगरको अभियानप्रति उपमेयर डंगोलले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृत विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको भन्दै उनले एक अपिल जारी गरेकी छिन् ।यस्तो छ उपमेयर सुनिता डंगोलले जारी गरेको अपिलसार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टला