दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ। युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ। सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गत वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो। […]
२० मंसिर, काठमाडौं । दक्षिण कोरियाले विश्वमा सबैभन्दा कम प्रजनन दर भएको मुलुकको रुपमा आफ्नै रेकर्ड भंग गरेको छ । गत नोभेम्बरमा सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार दक्षिण कोरियाली महिलाहरुको प्रजनन दर अहिलेसम्मकै कम अर्थात् ०.७९ मा झरेको छ । अर्थात् एकजना दक्षिण कोरियाली महिलाले औसतमा एउटा बच्चा पनि जन्माउँदैनन् । ओईसीडीका अनुसार कुनैपनि मुलुकको […]
बुटवल : लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च रहेको पाइएको छ। प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत देखिएको हो। यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए।
नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको…
सिउल – दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलव ८४ बाट शून्य दशमलव ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक […]
दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटक प्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक जन्मदरमा गिरावट हो । आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ । तर यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटे
नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत रहेको बताउनुभयो । “नेपालमा किशोरीको प्रजनन दर उच्च छ, सन् २०३० सम्म …
काठमाडौं : नेपालमा किशोरी उमेरमा हुने प्रजनन दर उच्च रहेको पाइएको छ। परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ विषयमा आज गरेको अन्तरक्रियामा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत रहेको बताएकी छन्।‘नेपालमा किशोरी प्रजनन दर उच्च छ, सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्नका लागि प्रजनन दर ३० प्रतिशतमा झार्नु आवश्यक छ,’ उनले भनिन्। उनका अनुसार मधेश प्रदेश र कर्ण
दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।