युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीयरूपमा घटेको छ । युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।  सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गएकाे वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको काेरियाली तथ्याङ्क कार्यालयले बुधवार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ ।  बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो ...

सम्बन्धित सामग्री

१५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती !

८ असार, काठमाडौं। नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । किशोरी गर्भवती हुने […]

उल्लेखनीय रूपमा घट्यो दक्षिण कोरियाको प्रजनन दर

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ। युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ। सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गत वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो। […]

मातृ तथा बाल स्वास्थ्यमा सुधार

नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वोक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो । सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो

नेपालको मातृ तथा बाल स्वास्थ्यमा सुधार

विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।

दक्षिण कोरियामा जनसंख्या बढाउन २ खर्ब डलर खर्च, तर बच्चा खोई ?

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाले विश्वमा सबैभन्दा कम प्रजनन दर भएको मुलुकको रुपमा आफ्नै रेकर्ड भंग गरेको छ । गत नोभेम्बरमा सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार दक्षिण कोरियाली महिलाहरुको प्रजनन दर अहिलेसम्मकै कम अर्थात् ०.७९ मा झरेको छ । अर्थात् एकजना दक्षिण कोरियाली महिलाले औसतमा एउटा बच्चा पनि जन्माउँदैनन् । ओईसीडीका अनुसार कुनैपनि मुलुकको […]

दक्षिण कोरियामा प्रजनन दर न्यून

सिउल – दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलव ८४ बाट शून्य दशमलव ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक […]

दक्षिण कोरियामा प्रजनन दर न्यून

दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटक प्रति महिला एक बच्चा भन्दा कम थियो । तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक जन्मदरमा गिरावट हो । आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ । तर यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटे

चीनको ‘तीन बच्चा नीति’का चुनौती

बालस्याहार र अन्य सुविधा विस्तार नगरी बालबच्चा जन्माउने संख्याको सीमा बढाएर मात्र प्रजनन दर बढ्दैन  मे

दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।