BREAKING: बेदुराम भुसालद्वारा पार्टी परित्याग घोषणा, संसद सचिवालयमा पत्र [पत्रसहित]

एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले एमाले परित्यागको घोषणा गरेका छन् । उनले आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयलाई जानकारी नै गराएका छन् । आइतबार उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरिएको छ । ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदि...

सम्बन्धित सामग्री