भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ । उनलाई ज्वरो आएको चिकित्सकले बताएका छन् । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अस्पतालले हेल्थ बुलेटिन जारी गर्दै उनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । उनलाई बिहीबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ताले जानकारी दिए । सर गंगाराम अस्पतालका अध्यक्ष डीएम राणाले […]