काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेका छन । पार्टीमा गुटबन्दी बढ्दै गएको गुनासो गरेका उनले आफ्ना कुराको पनि सुनावाइ नभएको भन्दै आइतबारदेखि एमाले परित्याग गरेका हुन । पूर्वमन्त्री समेत रहेका अरगरिया २०७९ असोज ८ गते एमाले नेता महेश बस्नेतको जोडबलमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर आएका थिए । अरगरियाले धनुषा क्षेत्र […]
काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आज जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्याएर विरोध र्याली निकालेको हो । ‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ […]
१० जेठ, काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्ष अघि थपेका कर्मरचारीका करिब ११ हजार ४९५ दरबन्दी पुनरावलोकन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले ती दरबन्दीको आवश्यकता रहे नरहेकोबारे काम गरिरहेको छ …
९ जेठ, काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एउटा अनौठो राजनीतिक व्यङ्ग्यको शृङ्खला सुरु भएको छ।
भाइरल भइरहेको 'कक्रोच जनता पार्टी' (सीजेपी) लाई टक्कर दिन डिजिटल प्लेटफर्ममा 'ओगी जनता पार्टी' (ओजेपी) नामक नयाँ संगठनको उदय भएको छ …