नेपाललाई भारतले दियो भीमकाय लक्ष्य

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले नेपाललाई ३ सय ३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कतारको दोहामा जारी खेलमा नेपालले जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३२ […]