अमरेश सिंहको दाबी : रास्वपा एकढिक्का छ, बालेन सरकार पाँच वर्ष चल्छ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै विवाद नरहेको र वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने दाबी गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित मेची–महाकाली पैदल यात्राका क्रममा विराटनगर पुगेका सिंहले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबीच कुनै मतभेद नरहेको […]