रामेछाप । रामेछाप प्रहरीले फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका तीन जना पक्राउ गरिएको रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनु भयो। रामेछाप प्रहरीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा दाखिला गरेको जनाएको […]