बच्चाहरुमा हुने मानसिक समस्या एडीएचडी के हो?

थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।