१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाको सिमाना पुनरावलोकन गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् । सरकारले नीति तथा कार्यक्रममा हिमाली जिल्लामा नुन लगायत खाद्यान्न ढुवानीका लागि जिल्ला पुनवरावलोकन गर्ने भनेको थियो । यसलाई प्रमुख विपक्षी नेकपा एमालेले जिल्लाकै सिमाना पुनरावलोकन गर्न खोजिएको हो भनी प्रश्न उठाएको थियो । शनिबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री […]