उद्योगमा हदबन्दीको सीमा पुनरावलोकन गरिने

सरकारले प्राथमिकता प्राप्त उद्योगहरूलाई दिने जग्गामा हदबन्दीको सीमा पुनरावलोकन गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

कर्जा समायोजनको समय थप,साना उद्योगको सीमा पुनरावलोकन हुने

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत कर्जा समायोजन गर्नपर्ने व्यवस्था साउन १ गतेबाट लागु हुनेगरी समयावधि थप गरेको छ ।

वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरिने

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत सीमा तोकिने बताएका हुन् ।

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट, घाटामा गएका उद्योगले ऋण पाउने

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि उक्त बजेट विनियोजन भएको जानकारी दिएका हुन् । बजेटमार्फत सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी २ करोड रुपैयाँ कायम गरिएको […]

विदेशी लगानीको सीमा २ करोड कायम

काठमाडौं । सरकारले वैदेशिक लगानीको सीमा पुनरावलोकन गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीको सीमा २ करोड कायम गरिने बताए । उनले १० करोडसम्मको विदेशी लगानी स्वचालितबाट हुने व्यवस्था मिलाइने पनि बताए ।

विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने

१५ जेठ, काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए । उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको […]

नेपालमा गरिने विदेशी लगानीमा न्यूनतम पाँच करोडको सीमा घटाइँदै

सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने भएको छ । विदेशी लगानीकर्ताले नेपालमा न्यूनतम पाँच करोड लगानी गर्नुपर्ने विद्यमान सीमालाई परिमार्जन गर्न थालिएको हो । व्यवसायको प्रकृति हेरेर पाँच करोडभन्दा कम विदेशी...

विदेशी लगानीमा पाँच करोडको सीमा पुनरावलोकन हुने

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा कायम रहेको न्यूनतम थ्रेसहोल्ड (सीमा) पुनरावलोकन गर्ने भएको छ । नेपालमा लगानी ल्याउन चाहने विदेशी लगानीकर्ताले अहिले कम्तीमा ५ करोड लगानी ल्याउनैपर्ने सीमालाई घटाई केही क्षेत्रमा लचिलो बनाउन लागिएको हो ।बाह्य लगानीमा न्यूनतम सीमा पुनरावलोकन गर्ने सम्बन्धमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिमा […]

आयात र घरजग्गाको कर्जामा कडाई, दुई प्रकारको ब्याजदर लागू हुने (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर बजार, बस्तु आयात र घरजग्गाको कर्जामा कडाई गर्ने भएको छ । घरजग्गा र बस्तु आयात अनुपादक भएको भन्दै राष्ट्रबैंकले सीमा पुनरावलोकन गर्ने भएको हो । बैंकले प्रवाह गरेको जग्गा प्लटिङसम्बन्धीको कर्जा र मार्जिन प्रकृतिको कर्जाको पुनरावलोकन हुने भएको हो । बैंकदरलाई ५ […]