काठमाडौं, (नेस) भुक्तानी सेवा प्रदायक संस्थालाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा ग्राहक हित संरक्षण गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले मंगलबार विभिन्न निर्देशन जारी गरेको छ ।सेवा प्रदायक कम्पनीले अब भुक्तानी कारोबार गर्दा हुने जोखिमको प्रभावकारी व्यवस्थापन तथा जोखिमसम्बन्धी नीति नियमको तर्जुमा गर्न छुट्टै जोखिम व्यवस्थापन इकाईको व्यवस्था गर्नुपर्ने भएको छ । त्यस्तै सेवा प्रदायक संस्थाले […]