सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्म सेयर बजारमा लगानी गर्न हौसिएका बेला नेपाल राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको (सेयर धितो) कर्जामा कडाइ गर्ने तयारी गरेको छ ।सीमित व्यक्तिले बैंकबाट सेयर धितोमा कर्जा लिएर पुनः बजारमै लगानी गर्दा जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै केन्द्रीय बैंकले यसलाई कडाइ गर्न लागेको हो ।राष्ट्र बैंकले एक साताअघि सार्वजनिक गरेको मौद्रिक नीतिमै यसको […]