काठमाडौं : विगत दुई वर्षदेखि रोकिएका कामदार कोरिया रोजगारीमा जान पाउने भएका छन्। ४८ जना कमिटेड कामदारलाई बुधवार पठाउन लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले पहिलोपटक ‘कमिटेड’ कामदार लान लागेको हो। (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएका) कामदारलाई पठाउन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले बताए।कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने ज्ञवालीको