उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् ।  लेन उल्लंघन गर्ने ५

सम्बन्धित सामग्री

ट्राफिकको विशेष जाँच : १ सय १४ जना विधार्थी कारवाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेका विशेष जाँच अभियानअन्तर्गत आज १ सय १४ जना विधार्थी कारवाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले विहीबार नियमविपरीत सवारी चलाउने १ सय १४ जना विधार्थीलाई कारवाही गरेको हो । कारबाहीमा पर्नेहरुमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना […]