आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा मुलुकभर एकै दिन ७ सय ४८ जना नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरेको छ ।कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । इन्स्योरेन्सका काठमाडौं उपत्यका भित्रका बानेश्वर, महाराजगञ्ज र […]