जिल्ला प्रसाशन कार्यालय सुनसरीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा इनरुवा नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।

सम्बन्धित सामग्री

नेपालीको घरमा पाँच महिनामा भित्रियो एक अर्ब २३ करोडभन्दा बढीको स्मार्ट टेलिभिजन

काठमाडौं, माघ ८। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १ अर्ब २३ करोड ५७ लाख ४९ हजार रुपैयाँको स्मार्ट टेलिभिजन सेट आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा विभिन्न इन्चका ५९ हजार ६९३ थान टेलिभिजन नेपाल भित्रिएको छ। चीन, भारत, मलेसिया, भियतनाम, इन्डोनेसिया, कुवेत, कतार, साउदी अरब, युएईलगायतका देशबाट नेपालमा टेलिभिजन आउने गरेको छ।

वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई स्मार्ट टिभी कोसेली

वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ ।वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।१ लाखदेखि ७ औँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको  वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

काठमाडौं ।  वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको  वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो । १ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका...

वल्र्डलिंकका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी

वल्र्डलिंक कम्युनिकेशन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा काम गरिरहेको वल्र्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो । १ लाखदेखि ७औं लाख ग्राहक नम्बर […]

साहलाई म्याक्स टाइगरमा स्मार्ट टिभी उपहार

हल्का पेय पदार्थ म्याक्स टाइगर खरिद गरेका सिराहा लाहानका एक व्यवसायीले स्मार्ट टेलिभिजन उपहार पाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१, कचनारी घर भई लाहान–५ मा बस्दै आएका मनोज साहले...

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

रसुवा– बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो। केन्द्रको सुदृढीकरणका लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभिजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिस्टम […]

स्मार्ट टेलिभिजनको बजार : सामसुङ निकै अगाडि

स्मार्ट टेलिभिजनको विश्व बजारमा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पहिलो स्थानलाई अझै मबजुत बनाएको छ । सन् २०२१ को तेश्रो त्रैमासिकमा भएको स्मार्ट टेलिभिजनको बिक्रीमा पनि सामसुङले अन्य ब्राण्डलाई निकै पछाडि छाडेको हो ।यो सूचीमा अर्को दक्षिण कोरियाली ब्राण्ड एलजी दोश्रो नम्बरमा रहेको छ । तेश्रो त्रैमासिकमा विश्व स्मार्ट टेलिभिजन मार्केटमा सामसुङको बजार हिस्सा ३०.२ […]

लायन्स इन्द्रायणीले बाँड्यो चेपाङ विद्यार्थीलाई जुत्ता

विद्यार्थीहरूको नाजुक अवस्था देखेको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीले सहयोगको पहलकमदी लियो। जसअनुसार सो क्लबका सदस्यहरूले बुधबार विद्यालयमै पुगेर विद्यार्थीलाई जुत्ता, मोजा वितरण गरे। उनीहरूले भिजुअल माध्यमबाट गुणस्तरीय पठनपाठन होस् भनेर ४० इन्चको स्मार्ट टेलिभिजन पनि विद्यालयलाई हस्तान्तरण गरे।

गो–फोर्ड अवन्तिका अटोमोबाइल्सको नयाँ योजना

फोर्ड कम्पनीका कारहरू भैरहवा क्षेत्रमा बिक्री गर्दै आएको गो– फोर्ड अवन्तिका अटोमोबाइल्सले कार पारखीहरूका लागी नयाँ योजना ल्याएको छ । कार पारखीहरूका लागि यो योजनामा स्मार्ट टेलिभिजन सहितका आकर्षक पुरस्कार, गिफ्ट ह्याम्परको निःशुल्क व्यवस्था गरेको गो फार्ड अवन्तिका अटो मोबाइल्सका प्रबन्ध निर्देशक पावन अग्रवालले जानकारी दिए ।

एलजी थिनक्यु एआई : स्मार्टमध्येको स्मार्ट

बडेमानको सिआरटी मनिटरवाला टेलिभिजनको जमाना अब पुरानो भइसकेको छ । उतिबेला महँगो मूल्यमा किनेका बडेमानका टेलिभिजन सेट अहिले घरमा अनावश्यक स्पेस लिएर बसका छन् वा कवाडीको भाउमा बेच्नुपर्ने बाध्यता छ । किनकी अब केही वर्ष अघिमात्र बडेमानका टेलिभिजन किन्दा पर्ने मूल्यमा वा अझ सस्तोमा बडेमानको हैन– हल्का, पातलो, गज्जबको ग्राफिक्स, इन्टरनेट सुविधा भएको स्मार्ट टेलिभिजन किन्न पाइन्छ ।