वल्र्डलिंकका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी

वल्र्डलिंक कम्युनिकेशन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा काम गरिरहेको वल्र्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो । १ लाखदेखि ७औं लाख ग्राहक नम्बर […]

सम्बन्धित सामग्री

अब एक्समा स्मार्ट टिभी फिचर !

अर्बपति एलन मस्कका योजना तथा घोषणाहरुले प्राय विश्वलाई नै चकित पारिदिने गर्दछ । पछिल्लोपटक मस्कले माइक्रोब्लगिङ साइट एक्स (पहिलाको ट्वीटर)मा गरेको एउटा टिप्पणीले पनि ठूलै तरंग पैदा गरेको छ । ट्वीटर (हालको एक्स) कम्पनी खरीद गरेर त्यसमा विभिन्न खालका प्रयोग तथा परिवर्तनहरु गर्दै आएका मस्कले एक्स प्लाटफर्ममा अब स्मार्ट टिभी पनि सुरु गर्ने भएका छन् […]

ग्लोबल आईएमईका ग्राहकले दराजबाट सामान किन्दा ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत २१ देखि वैशाख ९ गतेसम्म लागू हुनेछ । यस योजनाको अन्त्यमा कुल सहभागीमध्ये एक जना भाग्यशाली विजेता छनाेट गरिने र छनाेट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्त...

शाओमीले ल्यायो ७५ इन्चको स्मार्ट टिभी र एयर फ्रायर

स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ ।लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिजअन्तर्गत् एक्सएल अनुभव प्रदान गर्ने रेड्मी स्मार्ट टिभी एक्स४३ इन्च, रेड्मी फुल एचडी, मी टिभी फाइभएक्स ४३ इन्च, शाओमी टिभी एक्स सिरिज एक्स५५ इन्च र मी टिभी फाइभए ४३ इन्च छन् ।घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा […]

स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

काठमाडौं, १२ असोज । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart TV X 43″, Redmi Smart TV 43″ Full HD, Mi TV 5X 43″, Xiaomi […]

स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो बिस्तार गर्दै शाओमी नेपाल

नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टीभी ब्रान्ड मी नेपालले शाओमी स्मार्ट एअर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक गरेको छ। स्मार्ट टीभी लाइनअपमा रेडमी स्मार्ट टीभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी स्मार्ट टीभी एक्स ४३ इन्च, रेडमी स्मार्ट टीभी ४३ इन्च फुल एचडी, मी टिभी ५ एक्स ४३ इन्च, शाओमी टीभी एक्स–सिजिल एक ५५ इन्च, मी टीभी ५ए ४३ इन्च र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागसिप टीभी मी क्यूलिड टिभी ७५ इन्च छन्। लन

बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

बजाज थ्री ह्वीलर्सको  वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको अभियानमा बाजाज म्याक्सिमा सी वा बाजाज आरई बीएस ६ को  खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ २२ स्मार्ट फोन...

टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ। ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए । जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो । टिसीएल नेपालमा समेत चिनिएको ब्राण्ड हो । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन&nda

युरो कप विथ फोनलोनको विजेता घोषित, पाए ५५ इन्चको स्मार्ट टिभी

लक्ष्मी बैंक फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् । खातीले सामसङ्गको ५५ इन्च स्मार्ट टिभी जितेका छन् । सो क्याम्पेन असार १ गतेदेखि २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोन

साओमीले ल्यायो अहिलेसम्मकै महँगो स्मार्ट टिभी

एजेन्सी। स्मार्टफोन कम्पनी साओमीले भारतीय बजारमा अहिलेसम्मकै महँगो स्मार्ट टिभी एमआई क्युलेड टिभी ल्याएको छ। टिभी ७५ इन्चको डिस्प्ले, ३० वाटका छवटा स्पिकर र १२० हर्ट्ज रिफ्रेस रेटसहितको छ। उक्त टिभीको मूल्य भारु १,१९,९९९ तोकिएको छ। आगामी अप्रिल २७ को दिउँसोदेखि यो स्मार्ट टिभी किन्न पाइनेछ।