स्मार्ट टेलिभिजनको विश्व बजारमा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पहिलो स्थानलाई अझै मबजुत बनाएको छ । सन् २०२१ को तेश्रो त्रैमासिकमा भएको स्मार्ट टेलिभिजनको बिक्रीमा पनि सामसुङले अन्य ब्राण्डलाई निकै पछाडि छाडेको हो ।यो सूचीमा अर्को दक्षिण कोरियाली ब्राण्ड एलजी दोश्रो नम्बरमा रहेको छ । तेश्रो त्रैमासिकमा विश्व स्मार्ट टेलिभिजन मार्केटमा सामसुङको बजार हिस्सा ३०.२ […]