स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेले अहिले […]
बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले)को २५ वर्षको विरासत ढलेको छ । एमालेले पटकपटक जित्दै आएको रूपन्देहीको बुटवलमा यसपटक नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे ७,५३३ मतान्तरसहित विजयी भएका हुन् ।
प्रजातन्त आएपछि एक कार्यकाल स्थानीय तहमा नेतृत्व गरेको कांग्रेसले २५ वर्षपछि बुटवलको नेतृत्व पाएको हो ।
बुटवलमा खसेको कुल ६३ हजार ११६ मतमध्ये पाण्डेले ३०...

अहिले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेको किल्ला भनेर नामाकरण गरिएको बुटवलमा कसले जित हात पार्ला भनेर विभिन्न अट्कलबाजी हुन थालेको छ । एमालेले सहजै जित्छ भन्ने नभएरै यो अड्कलबाजी थालिएको हो ।

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको गृहनगरमा पार्टीभित्र खाँणविरोधी मोर्चाको नेतृत्व गरेर निरन्तर पार्टी मोर्चामा खटिएर बलियो नेताको पहिचान बनाएका व्यक्ति हुन् खेलराज पाण्डे । खाण समूहले नचाहँदानचाहँदै पनि अहिले संस्थापनइतर समूहलाई बुटवलमा बलियो बनाएका छन् पाण्डेले । नेपाली कांग्रेसको बुटवल नगर सभापतिमा तेस्रो कार्यकाल सम्हालेका नेता पाण्डे एमालेले लालकिल्ला भनिरहेको बुटवलको विरासत […]