बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले)को २५ वर्षको विरासत ढलेको छ । एमालेले पटकपटक जित्दै आएको रूपन्देहीको बुटवलमा यसपटक नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे ७,५३३ मतान्तरसहित विजयी भएका हुन् ।
प्रजातन्त आएपछि एक कार्यकाल स्थानीय तहमा नेतृत्व गरेको कांग्रेसले २५ वर्षपछि बुटवलको नेतृत्व पाएको हो ।
बुटवलमा खसेको कुल ६३ हजार ११६ मतमध्ये पाण्डेले ३०...