बुटवल उपमहानगर : गठबन्धनको टेकोमा खेलराजले भत्काउलान् एमालेको किल्ला ?

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको गृहनगरमा पार्टीभित्र खाँणविरोधी मोर्चाको नेतृत्व गरेर निरन्तर पार्टी मोर्चामा खटिएर बलियो नेताको पहिचान बनाएका व्यक्ति हुन् खेलराज पाण्डे । खाण समूहले नचाहँदानचाहँदै पनि अहिले संस्थापनइतर समूहलाई बुटवलमा बलियो बनाएका छन् पाण्डेले । नेपाली कांग्रेसको बुटवल नगर सभापतिमा तेस्रो कार्यकाल सम्हालेका नेता पाण्डे एमालेले लालकिल्ला भनिरहेको बुटवलको विरासत […]